३ फाल्गुन २०८२, आइतबार

Tag: नोबेल अस्पताल

नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आज मंगलबार बिहान अस्पतालमा भर्ना भएकी इलामकी ३९ वर्षीय महिलाको मृत्यु भएको हो । लामा थरकी महिलालाई उपचारका लागि मंगलबार बिहान ४ः२० बजेतिर अस्पतालमा भर्ना गरिएको