१२ आश्विन २०८१, शनिबार

Tag: नेपाल स्वास्थ्य व्यवसायी परिषद्

विना स्वीकृत जिनेटिक अनुसन्धान गरेको भन्दै स्पष्टिकरण माग

काठमाडौँ, १ जेठ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले नेपालका कोभिड-१९ ले सङ्क्रमित एक युवाको अनुवांशिक (जिनेटिक) को परिषद्को स्वीकृति वेगर विदेशीसँग मिलेर अनुसन्धान गरेको भन्दै ६ जना चिकित्सकलाई स्पष्टिकरण सोधेको छ । परिषद्का प्रशासन शाखा प्रमुख युवराज खरेलले पत्र लेख्दै