१२ श्रावण २०८१, शनिबार

Tag: नेपाल स्टक एक्सचेञ्च

नेप्सेको वेबसाइटमा समस्या, लागानीकर्ता अन्यौलमा

२१ चैत, काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्च (नेप्से)को वेबसाइटमा समस्या देखिएको छ । वेभसाइट नचलेपछि लगानीकर्ताहरु सेयर बजारको बारेमा जानकारी लिन पाइरहेका छैनन् । सर्भरमा समस्या देखिएपछि वेबसाइट खुलेको छैन । तर नेप्सेले भने इन्टरनेटको समस्याले पनि यस्तो भइरहेको जानकारी दिएको