७ मंसिर २०८१, शुक्रबार

Tag: नेपाल बार

कडा प्रतिस्पर्धाबीच नेपाल बारको २६ औँ केन्द्रीय कार्यसमिति निर्वाचन

काठमाडौँ । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा सत्ता साझेदार दलहरुको गठबन्धन पक्षधर कानुन व्यवसायी र प्रमुख प्रतिपक्ष दल सम्बद्ध कानुन व्यवसायीबीच कडा प्रतिस्पर्धा हुने भएको छ । गठनबन्धन पक्षधरको नेतृत्व वरिष्ठ अविधक्ता गोपालकृष्ण घिमिरेले गरेका छन् । उक्त