१२ श्रावण २०८१, शनिबार

Tag: नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान

संघीयता र प्रशासनबारे सिक्न नयाँ कर्मचारीलाई जिल्लामा

३० जेठ, काठमाडौँ ।  नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले तालीमपश्चात् कर्मचारीलाई मुलुकको अवस्था बुझ्न देशका विभिन्न ठाउँमा खटाएको छ । संघीयता कार्यान्वयनसँगै मुलुकको प्रशासनिक कार्यबारे जानकारी दिनका लागि कर्मचारीलाई विभिन्न ५० जिल्लामा २१७ शाखा अधिकृतलाई दुई महिनाको प्रयोगात्मक अभ्यासका लागि खटाइएको