१ फाल्गुन २०८२, शुक्रबार

Tag: नेपाल चेम्बर अफ कसर्म

मौद्रिक नीति सकारात्मक रहेको नेपाल चेम्बरको निष्कर्ष

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको मौद्रिक नीति सकारात्मक र वित्तीय सहजीकरण गर्ने खालको भएको नेपाल चेम्बर अफ कसर्मले जनाएको छ । मौद्रिक नीतिले आर्थिक पुनःउत्थान एवं सहज कर्जा प्रवाहमार्फत वित्तीय क्षेत्र चलायमान हुने