१२ आश्विन २०८१, शनिबार

Tag: नेपाल-चीन सीमा

नेपाल-चीन सीमाको १ नम्बर पिलरसम्म सशस्त्रको गस्ती

दार्चुला, ९ असार । व्यास गाउँपालिका-१ छाङ्गरुमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टमा खटिएका सशस्त्र प्रहरीले नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म गस्ती गरेको छ । गत वैशाख ३१ गते व्यासको छाङ्गरुमा खटिएको सशस्त्र प्रहरी एक महिनापछि नेपाल-चीन सीमा स्तम्भमा पुगेको