३ माघ २०८१, बिहीबार

Tag: नेपाल खाद्य व्यवस्थापन

कर बुझाइँदै : जग्गा कहाँ छ थाहा छैन

फुङ्लिङ । नेपाल खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी शाखा ताप्लेजुङको नाममा १५० रोपनीभन्दा बढी जग्गाको मालपोत कार्यालयमा कर तिर्ने काम मात्र हुँदै आएको छ तर जग्गा कहाँ कसले भोगचलन गर्दै आएको छ, कार्यालयसँग कुनै तथ्याङ्क छैन । कम्पनीको नाममा चार