११ आश्विन २०८१, शुक्रबार

Tag: नेपाली भू-उपग्रह

नेपाली भू-उपग्रह नेपाली स्याट-१ ले लियो भुटान, बङ्गलादेश तथा भारतको तस्बिर

मंसीर ३०, काठमाडौं । नेपालले पहिलो पटक प्रक्षेपण गरेको भू-उपग्रह नेपाली स्याट-१ ले भुटान, बङ्गलादेशको ढाका तथा भारतका आसाम, दार्जिलिङ र सिक्किमका भूभागको तस्बिर लिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नाष्ट) ले आफ्नो कार्यालयमा सूचना प्रवाह गर्ने माध्यम