५ फाल्गुन २०८२, मंगलबार

Tag: नेपाली फर्किए

२५ मुलुकबाट ३२ हजार बढी नेपाली स्वदेश फर्किए, एकैदिन मलेसियाबाट १६ शव ल्याइयो

काठमाडौँ, ५ साउन । कोभिडि-१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका ३२ हजार ७२७ नेपाली स्वदेश फर्किएका छन् । विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्काउन २५ मुलुकबाट गरिएको चार्टर्ड उडानमार्फत उनीहरु घर फर्किएका हुन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)