१३ आश्विन २०८१, आइतबार

Tag: नेपालीकरण बन्द

नेपालीकरण बन्द हुँदा सेवाग्राही मर्कामा

काठमाडौँ, २ जेठ । सरकारले ‘स्मार्ट’ चालक अनुमतिपत्रमा नेपालीकरण गर्ने कार्य रोक्दा सेवाग्राही मर्कामा परेका छन् । यो सेवा बन्द भएको जानकारी नहुँदा दैनिक सेवाग्राही कार्यालय आएर दुःख पाउने गरेका छन् । सरकारले गत भदौमा यो सेवा बन्द गरे पनि