३० कार्तिक २०८१, शुक्रबार

Tag: नेपालले हङकङ

विश्व क्रिकेट लिग च्याम्पियनसिप: नेपाल र हङकङ भिड्दै

असोज २७, काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरणको खेलमा अहिले नेपालले हङकङसँग खेलिरहेको छ । हङकङमा आज बिहान शुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि हङकङ ब्याटिङमा उत्रिएको छ । हङकङविरुद्ध आज र पर्सि हुने दुई खेलले