नेपालमा जातजातिको संख्या बढ्यो
काठमाडौँ । नेपालमा कुल जातजातिको संख्या १४२ पुगेको छ । साथै मातृभाषा संख्या १२४ र धर्म सङ्ख्या १० कायम भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार राष्ट्रिय जनगणना, २०७८ मा जातजाति, भाषा र धर्मसँग सम्बन्धित उत्तरदाताका जवाफका आधारमा विज्ञसमूहको सिफारिसका