नेपालबाट बाहिरिन सुरु गर्यो यसवर्षको मनसुन
काठमाडौँ । यसवर्षको मनसुन बाहिरिन सुरू गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज सोमबार दिउँसो सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको हो । तर लुम्बिनीको मध्य र पूर्वी भूभाग, गण्डकीको पूर्वी भूभाग र बाँकी प्रदेशमा भने