७ कार्तिक २०८१, बुधबार

Tag: नेपालको शान्ति प्रक्रिया

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सरकार सफल : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पु¥याउन वर्तमान सरकार सफल भएको बताएका छन् । सरकार गठन भएका सय दिनका उपलब्धिबारे आज सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘सत्य निरूपण तथा मेलमिलाप आयोग, २०७१’ लाई संशोधन गर्न