१२ आश्विन २०८१, शनिबार

Tag: नेपालको नयाँ नक्सा

नयाँ नक्सा जारीपछि भारतसँगको वार्तामा नेपाल बलियो : प्रतिनिधिसभाका सदस्यहरु

काठमाडौँ, २७ जेठ । प्रतिनिधिसभाका सदस्यहरुले नेपालको अन्तर्राष्ट्रिय सीमासहितको नयाँ नक्सा जारी हुनुले छिमेकी भारतसँगको कूटनीतिक वार्तामा नेपाली पक्ष बलियो हुने जनाउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ माथिको सैद्धान्तिक छलफलमा उहाँहरुले लामो समयदेखि थाती