काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र अग्रगमनको नाम जप्ने पाँच दलीय सत्ता गठबन्धन अलोकतान्त्रिक र प्रतिगामी अभ्यासमा लिप्त रहेको आरोप लगाएका छन् । स्थानीय तहको निर्वाचन-२०७९ सम्पन्न भएपछि प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो