१२ असार २०८१, बुधबार

Tag: निर्वाचन आयोग

प्रचण्डसहित ६ जना र ८ वटा संस्थालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिताको उल्लंघन गर्ने ६ व्यक्ति र ८ संस्थालाई स्पष्टीकरण सोधेको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि लागु गरिएको निर्वाचन आचारसंहिता, २०७९ उल्लंघन गर्ने शीर्ष नेतासहित ६ जना र