४ मंसिर २०८१, मंगलबार

Tag: नियमन

सरकारले गैरसरकारी संस्थालाई नियन्त्रण नभई नियमन गर्नुपर्ने

११ जेठ, काठमाडौँ । सरकारले गैरसरकारी संस्थालाई नियन्त्रण नभई कडाइका साथ नियमन गर्नुपर्ने सहभागीले बताउनुभएको छ । आज असल शासन फाउण्डेशनले यहाँ ‘नेपालमा गैरसरकारी संस्थासम्बन्धी कानूनी संरचना’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँहरुले संस्थाले विकासका क्षेत्रमा काम गरेको उल्लेख गर्दै नियन्त्रणको सट्टा