३० कार्तिक २०८१, शुक्रबार

Tag: नियति

प्रचण्डकै दबाबमा कानुनविपरीत राप्रपा विभाजन गरिदिएको भन्दै कमल थापाले भने, ‘राप्रपाकै नियति भोग्न नपरोस्’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रचण्ड-माधव समूहले पार्टी वैधानिकताको दाबी गर्दै निर्वाचन आयोगमा पुग्दा आफूले जस्तो नियति भोग्न पर्ने संकेत गरेका छन्। अध्यक्षद्वय पुस्पकमल दाहाल र मावधकुमार नेपालले निर्वाचन आयोगमा पुग्दा आफूले राप्रपा विभाजनको घटना सम्झिएको