१० मंसिर २०८१, सोमबार

Tag: निक्षेप सङ्कलन

राष्ट्र बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी पुस १ गते रु १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरण प्रयोग गरी उक्त परिमाण बराबरको रकम सङ्कलन गर्न लागेको हो । केन्द्रीय बैंकले पुस १ गतेदेखि