१ मंसिर २०८१, शनिबार

Tag: नाला

एक वर्षमै भत्कियो सडक र नाला

दमौली, ३० जेठ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित ढोरवाराही मार्ग निर्माण सम्पन्न भएको एक वर्षमै भत्किएको छ । नगरपालिका र स्थानीय उपभोक्ताको लागत साझेदारीमा निर्माण गरिएको सडक एक वर्षमै भत्किएको हो । नगरपालिकाले गत आर्थिक वर्ष २०७५/७६ को बजेटबाट सडक