३० कार्तिक २०८१, शुक्रबार

Tag: नारायणीमा पानीको बहाब

नारायणीमा पानीको बहाब बढ्यो, नवलपरासीको बर्दघाट क्षेत्र उच्च जोखिममा

नवलपरासी, असार २६ । नारायणी नदीमा पानीको बहाब बढेसंगै नवलपरासीको बर्दघाट क्षेत्र बाढीको उच्च जोखिममा परेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार नवलपरासीको बर्दघाट, कास्कीको पोखरा र लम्जुङका बेसिशहर, खुदीबजार क्षेत्रमा नारायणी नदीको बाढी खतराको