१५ जेष्ठ २०८२, बिहीबार

Tag: नारायणगढ–मुग्लिन सडक

बजेट अभावमा नारायणगढ–मुग्लिन सडकको भासिएको भाग बनेन

चितवन । बजेट अभावमा नारायणगढ–मुग्लिन सडकको २६ किलोमा भासिएको भाग चालु आर्थिक वर्षमा नबन्ने भएको छ । सो क्षेत्रमा एक सय ६५ मिटर भाग भासिएको छ । गत असोजको अविरल वर्षापछि सो ठाउँमा सडक भासिएको थियो । सो क्षेत्रको ८५