काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायकाजी श्रेष्ठले विपद् जोखिम न्यूनीकरणका लागि नयाँ मोडेल विकास गर्न आवश्यक रहेको बताएका छन् । त्यसका लागि मुलुककै केन्द्रमा रहेको काठमाडौं महानगरपालिकाले पहल लिनुपर्ने उनको आग्रह थियो । २६ औँ राष्ट्रिय भूकम्प दिवसको सन्दर्भमा आयोजित