१४ आश्विन २०८१, सोमबार

Tag: नामिबिया

नामिबिया १३८ मै अलआउट

२५ माघ, काठमाण्डौ । विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपाललाई नामिबियाले १३९ रनको लक्ष्य दिएको छ । केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ । पहिलो ओभरवाटै घरेलु टोलीलाई दबाबमा राखेको नेपालले घरेलु टोलीलाई ३४.२ ओभरमा १३८ रन बनाउँदा अलआउट बनायो