१२ फाल्गुन २०८२, मंगलबार

Tag: नागरिकको ढाड सेक्दै दियो सास्ती

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मुल्य, नागरिकको ढाड सेक्दै दियो सास्ती

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमका अनुसार आज सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टीतेलसहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको हो । डिजेल, पेट्रोल र मट्टीतेल प्रतिलिटर