१२ आश्विन २०८१, शनिबार

Tag: नव वर्ष २०७७

सुस्वास्थ्य एवं समृद्धिको यात्रामा सफलता मिलोस् : पूर्वअध्यक्ष रेग्मी

काठमाडौँ, १ वैशाख । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नयाँ वर्षले कोरोनालाई परास्त गर्दै नेपाली जनताको सुस्वास्थ्य एवं समृद्धिको यात्रा अघि बढाउन सफलता प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । नव वर्ष २०७७ का उपलक्ष्यमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले कोभिड–१९