१२ आश्विन २०८१, शनिबार

Tag: नर्क

गरुण पुराण अनुसार यी १० काम गर्ने ब्यक्ति अवश्य नर्क जान्छ

गरुण पुराण अनुसार यी १० काम गर्ने ब्यक्ति अवश्य नर्क जान्छ । गरूड पुराण वैष्णव सम्प्रदायसित सम्बन्धित छ र सनातन धर्ममा मृत्युपछि सद्गति प्रदान गर्ने मानिन्छ। यसकारण सनातन हिन्दू धर्ममा मृत्युपछि गरुड पुराण श्रवणको प्रावधान छ। गरूड पुराणमा विष्णु-भक्तिको विस्तारसित वर्णन छ। यसमा भक्ति, ज्ञान, वैराग्य,