१२ आश्विन २०८१, शनिबार

Tag: नयाँ संसदले टुंग्याउनुपर्छ

चोलेन्द्रविरुद्धको महाअभियोग अहिले समय नपुगे नयाँ संसदले टुंग्याउनुपर्छ : पूर्वन्यायाधीश फोरम

काठमाडौँ । पूर्वन्यायाधीश फोरम नेपालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग अहिले समय नपुगे नयाँ संसदले टुंग्याउनुपर्ने सुझाव दिएको छ । पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले बुधबार आयोजित पत्रकार सम्मेलनमा हालको संसदको कार्यकाल सकिँदैमा प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता भएको महाअभियोग निष्क्रिय नहुने