सुर्खेत । नेपाल बैंक लिमिटेडले सुर्खेतको वीरेन्द्रनगर न.पा. वडा नं. ४, यरिचोकमा नयाँ शाखा स्थापना गरेको छ । आज मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा तथा नेपाल बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले संयुक्त रुपमा रिवन काटी तथा