१४ आश्विन २०८१, सोमबार

Tag: नयाँ विमान

कतार एयरवेजले नयाँ विमान नकिन्ने

दोहा, ४ असार । कतार एयरवेजले सन् २०२० वा सन् २०२१ मा नयाँ विमान खरिद नगर्ने घोषणा गरेको छ । कोरोनाभाइरसका कारण विश्वव्यापी संकट उत्पन्न भएकाले माग घटेको जनाउँदै कतार एयरवेजले बोइङ र एयरबससँगका अर्डर पनि खारेज गरेको छ ।