१५ आश्विन २०८१, मंगलबार

Tag: नयाँ परराष्ट्र नीति

समुन्नत, शान्तिपूर्ण र प्रतिष्ठित राष्ट्र निर्माणको लक्ष्यका साथ नयाँ परराष्ट्र नीति सार्वजनिक

काठमाडौँ । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय सुरक्षा र एकतालाई अक्षुण्ण राख्दै सबल, समुन्नत, शान्तिपूर्ण र प्रतिष्ठित राष्ट्र निर्माणको दूरदृष्टिका साथ सरकारले पहिलोपटक एकीकृत रुपमा नयाँ परराष्ट्र नीति सार्वजनिक गरेको छ । स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिको