काठमाडौं । परराष्ट्र मन्त्रालयमा डा. आरजु राणा देउवाले कार्यजिम्मेवारी सम्हालेको आज एक वर्ष पुगेको छ । यस अवधिमा मन्त्रालयमा मुलुकको कूटनीतिक सम्बन्धमा नयाँ आयामहरू थपिएका छन् भने उनको कूटनीतिक सक्रियताबाट परराष्ट्रनीति थप सुदृढ बन्न पुगेको मन्त्रालयले जनाएको छ । यो