९ मंसिर २०८१, आइतबार

Tag: नमूना कलेज अफ फेसन टेक्नोलोजी

तस्वीरमा हेर्नुहोस् ‘अद्वितीय प्रतिविम्ब’ फेसन शो

काठमाडौँ । नमूना कलेज अफ फेसन टेक्नोलोजीले बिहीबार साँझ ग्र्याजुएशन फेसन शो आयोजना गरेको छ । सिर्जनात्मक प्रस्तुतिका दृष्टिले नेपाली फेसन बजारमा उत्कृष्ट परिचय स्थापित गरेको उक्त समूहले शोको १६औँ संस्करण प्रस्तुत गरेको हो । काठमाडौँको होटल सोल्टीमा आयोजित उक्त