६ फाल्गुन २०८२, बुधबार

Tag: नबिल एसएसई फेलोसिप कार्यक्रम

नबिल एसएसई फेलोसिप कार्यक्रमको आवेदन खुला, आगामी चैत २५ गतेसम्म आवेदन दिन सक्ने

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको पाँचौं समूहका लागि आवेदन खुला गरेको छ । सामाजिक उद्यमशीलताको प्रवद्र्धन गर्ने लक्ष्यका साथ सुरु गरेको यस कार्यक्रममा उद्यमशीलतामार्फत समाजमा सकारात्मक योगदान पुर्याउने सोच भएका व्यक्तिहरु सहभागी