३० कार्तिक २०८१, शुक्रबार

Tag: नजिक

नजिकको तीर्थस्थल एवं घर घरमा स्नान गरी मनाइयो गङ्गादशहरा

काठमाडौँ, १९ जेठ । ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म १० प्रकारका पाप नाश होस् भनी गरिने गङ्गादशहरा स्नान विभिन्न तीर्थस्थलमा सामाजिक दूरी कायम गरी स्नान गरेर सम्पन्न भएको छ । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म गोसाइँकुण्ड, पाँचपोखरी, वाग्मती, देवघाट, त्रिवेणीलगायत