६ आश्विन २०८१, आइतबार

Tag: नगरसभा

एकलौटीरुपमा नगरसभा गरेको उपप्रमुखको आरोप

रौतहट । राजदेवी नगरपालिकाका उपप्रमुख अंशुु सिंहले नगर प्रमुख धीरेन्द्र सिंहले एकलौटीरुपमा नगरसभा गरेको आरोप लगाउनुभएको छ । आफूसँग कुुनै छलफल नै नगरी भ्रष्टाचार गर्ने मनस्थितिले प्रमुख सिंहले एकलौटीरुपमा बन्द कोठाभित्र नगरसभा गरेको यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सो आरोप