८ मंसिर २०८१, शनिबार

Tag: ध्रुवहादुर प्रधान

प्रधानमन्त्री प्रचण्डले कानुनमन्त्री प्रधानलाई स्पष्टीकरण सोध्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवहादुर प्रधानलाई स्पष्टीकरण सोध्ने भएका छन् । संघीयताविरोधी अभिव्यक्ति दिएकोले प्रधानमन्त्री प्रचण्डले कानुनमन्त्री प्रधानलाई स्पष्टीकरण सोध्ने भएका हुन् । राष्ट्रियसभाको आज मंगलबारको बैठकमा मन्त्री प्रधानको अभिव्यक्तिमाथि प्रश्न उठेपछि