९ मंसिर २०८१, आइतबार

Tag: धान पाक्यो

‘धान पाक्यो तर भित्र्याउन पाइएन’

भजनी । असोजको महिना किसानका लागि महत्वपूर्ण महिना हो । कैलालीको भजनी नगरपालिकाका किसान रामबहादुर चौधरीले १० बिघामा धानखेती गर्नुभएको छ । असारमा रोपेको धान भित्र्याइने समय भइसक्दा पनि रामबहादुरको खेतमा पानी कम भएको छैन । “धान पाकेर खेतमै झर्ला