१९ पुस २०८१, शुक्रबार

Tag: धवलागिरि अञ्चल अस्पताल

अत्यावश्यक बिरामी मात्र अस्पताल आउन आग्रह

गलकोट, ७ चैत । कोभिड-१९ को जोखिम हुन नदिन धवलागिरि अञ्चल अस्पताल बागलुङले उच्च सतर्कता अपनाएको छ । सामान्य मानिस पनि अस्पतालमा स्वास्थ्य परीक्षण गर्न आउन थालेपछि भीडभाड बढेको भन्दै अस्पतालले गम्भीर बिरामी र कोरोनाको लक्षण देखिएमात्र अस्पतालमा आउन आग्रह