५ फाल्गुन २०८२, मंगलबार

Tag: धर्मगुरू

धर्मगुरू गुर्मितका पक्षमा प्रदर्शन जारी, ३० को मृत्यु, २ सय घाइते

शुक्रबार एक स्वघोषित गुरु गुर्मित राम रहिम सिंहलाई अदालतले बलात्कारमा दोषी ठहर गर्दै जेल चलान गर्ने फैसला गरेपछि भारतका विभिन्न राज्यमा हिंसा भड्किएको छ। उत्तरी भारतीय सहरमा शनिबार सयौं सैनिक तैनाथ गरिएता पनि सुरु भएको भीषण झडपमा परी कम्तीमा ३०