१४ आश्विन २०८१, सोमबार

Tag: देहरादून घटना

देहरादून घटनाप्रति सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय

काठमाडौँ, १४ कात्तिक । सरकारले भारत उत्तराखण्डको देहरादूनस्थित एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको बताउँदै नयाँ दिल्लीस्थित नेपाली राजदूतावास मार्फत घटनाको सत्यतथ्यबारे जानकारी लिएको जनाएको छ । नेपाली सञ्चारमाध्यममा सार्वजनिक भएजस्तो घटना नभएको र १० नेपाली विद्यार्थीमाथि मात्र कुटपिट