११ श्रावण २०८१, शुक्रबार

Tag: देश बन्छ

कुण्ठाले देश बन्दैन, विकासको सपनाले मात्र देश बन्छ : योगेश भट्टराई

काठमाडौँ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले कुण्ठाले देश नबन्ने तर सपनाले विकासको मात्र देश बन्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेता भट्टराईले सरकारको आगामी आर्थिक वर्षको नीति तथा