१२ श्रावण २०८१, शनिबार

Tag: देश दौडा

देश दौडामा ओली र प्रचण्ड : ओली नेपालगञ्ज र प्रचण्ड महोत्तरी जाँदै

काठमाडौँ । एक अर्कामा पानी बराबरको सम्वन्ध भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देश दौडामामा लागेका छन् । आज एमाले अध्यक्ष ओली नेपालगञ्जतिर जाँदैछन् भने माओवादी अध्यक्ष प्रचण्ड महोत्तरी जाने