१३ आश्विन २०८१, आइतबार

Tag: देशलाई जोगाउने पार्टी

सुर्खेत पुगेर प्रचण्डले भने- देशलाई जोगाउने पार्टी भनेकै माओवादी हो

सुर्खेत। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई अपठ्यारो पर्दा जोगाउने र दिशा निर्देश गर्ने पार्टी भनेकै नेकपा माओवादी केन्द्र भएको बताएका छन् । कर्णाली प्रदेशको सुर्खेतमा आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले बेला बेला परिवर्तनका मुद्दा उल्टाउने र फेरी