७ असार २०८१, शुक्रबार

Tag: देशभरको मौसम

२०७९ भाद्र ४ गते शनिबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, भाद्र ४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर तिर र पूर्वतिर सरदर स्थानमा अवस्थित रहेको छ ।