२० कार्तिक २०८१, मंगलबार

Tag: देशभरको मौसम

२०७९ फागुन १४ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, फागुन १४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली