यस्तो छ देशभरको तीन दिनको मौसम पूर्वानुमान
काठमाडौँ, माघ ९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ । हाल मौसमको अवस्था सुदुरपश्चिम, कर्णाली र मधेसका प्रदेशका