यस्तो छ देशभरको तीन दिनको मौसम पूर्वानुमान
काठमाडौँ, वैशाख २७ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा दक्षिण बंगालको खाडीमा चक्रवात “असानी“ को अप्रत्यक्ष प्रभाव पर्नुका साथै स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम